Breaking News

डोल्पाको ठूलीभेरीमा जीप खस्दा १० जनाको मृत्यु

डोल्पा– ठूलीभेरीमा जीप खस्दा १० जनाको ज्यान गएको छ । दुई जनाको जीवितै उद्दार गर्न सफल भएको छ ।

डोल्पाका प्रहरी प्रमुखका अनुसार भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खसेको छ । घटनामा उद्दार गरिएका दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु