कागेश्वरी मनोहराले काग तिहारको दिन पूजा आरधना गर्दै

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकाले कार्तिक १९ गते सोमबार कागेश्वरी वडा नं १ कागेश्वरी मन्दिर परिसरमा काग तिहारकै दिनलाई लक्षित गरेर ८ जना ब्राम्ह्णहरुबाट स्वस्ति बाचन सहित कागलाई मिष्ठान्न भोजन अर्पण गर्दै श्रद्धापुर्वक विशेष पूजा आरधना गरी कार्यक्रम भब्यताका साथ मनाउन लागेको जानकारी गराएको छ ।

उक्त कार्यक्रममा उपस्थीत भई प्रसाद ग्रहण गरिदिन र कार्यक्रमको शोभा बढाउन सम्पुर्ण भक्तजनहरुलाई आग्रहसमेत गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु