काठमाडौँ महानगरपालिका वडा ६ को निमन्त्रणा

काठमाडौँ  / काठमाडौँ महानगरपालिका वडा ६ ले साहित्य सदन रामहिटी स्थित आउदो १७ गते शनिवार बिहान ८ बजे तिहार, नेपाल सम्बत ११३९ एबम छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।  वडा अध्यक्ष दिपेन्द्र लामाले सम्पूर्ण वडा बासीहरुको गरिमामय उपस्थितिको लागि निमन्त्रणा समेत गरेका छन्।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु