कोरियाली सस्थाद्वारा शंखरापुरमा विद्यालय निमार्णको शिलान्यास(फोटो फिचर)

कोरियाली सस्थाद्वारा शंखरापुरमा विद्यालय निमार्णको शिलान्यास(फोटो फिचर)

काठमाडौं –  शंखरापुर नगरपालिका वडा नं.३ स्थित संचालित कालिका शरण मा.वि.को १० कोठे विद्यालय भवन, १४ कोठे छात्रावास भवन, १ सामुदायिक भवन तथा शौचालयको शिलान्यास पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल, दक्षिण कोरिया छल्ला नाम प्रान्ताका शिक्षा प्रमूख ‘छाङ सक उङ् हुँ’ तथा ‘अम हुँग गिल ह्युमन’ फाउन्डेशन का कार्यकारी निर्देशक ‘अम होंङ गिल’ को उपस्थितिमा एक भव्य समारोहको विच सम्पन्न भएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु