वंशावली खोजीमा,महत्वपूर्ण छ्योइ भेटियो

मीनबहादुर तामाङ,सिङ्तान र सिङ्दन र सिङ्थान र सिन्तान एकै हुनसक्ने आकलन गर्दै उल्लेखित तामाङ थरको वंशावली अध्यायन,अनुसन्धान खोजिनिति गरि वंशावली तयार गर्ने आभियानको क्रममा धादिङस्थित धेरै बर्ष पुरानो ऐतिहासिक लिखित इतिहास भेटिएको छ।

पुर्ब मानानिय एबम पुर्ब कोरियस्थित नेपाली राजदुत समेत रहनुभएको कमान सिङ लामाको समयोजकत्वमा सिङ्तानरसिन्तान र सिङ्दन र सिङ्थानको वंशावली खोजीगरि लिखित रुपमा वंशावली तयार गर्न गठन गरिएको उल्लेखित तामाङ् थरको न्युक्लियस सेन्टरले धादिङस्थित निमा लामा सिङ्दान र लालबहादुर तामाङको घरमा सम्भोटा लिपिमा लेखिएको सो ऐतिहासिक हस्तलिखित दस्तावेज भेटिएको जानकारी प्राप्त भएको छ।

काठमाडौंको नयाँबजारस्थीत हलेसी डिजिटल स्टुडियोमा सम्भोटा लिपिमा लेखिएको सो महत्त्वपूर्ण दस्तावेजलाई निमा लामा र लालबहादुर तामाङले उपस्थित कोरियास्थित पुर्ब नेपाली राजदुत कमान सिङ लामा,बरिस्ठ थाङ्का ब्यावसायी श्याम तामाङ लामा, चर्चित गायकद्वय उत्सव सुब्बा लामा,आर बि सिङ्दान, युवा व्यावसायि प्रेम सिङ्तान, समाजसेवी कमलराज तामाङ र संचारकर्मी मीनबहादुर तामाङ लगाएतलाई नेपालीमा अनुबाद गर्नुभएको थियो।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु