Breaking News

जगडोल युवा क्लबद्धारा ‘चङगा चेट, फुडफेस्टिभल तथा म्युजिकल प्रोग्राम’को आयोजना

काठमाडौं– जगडोल युवा क्लबले बाह्यय तथा आन्तरिक पर्यटन पर्बद्धनका लागि बुढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थीत जगडोलमा ‘चङगा चेट, फुडफेस्टिभल तथा म्युजिक’ कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रम यही आँउदो दशैलाई लक्षित गरेर असोज २७ गते शनिबार गर्न लागिएको हो । कार्यक्रममा प्रथम पुरस्कारमा खसी, दोस्रो पुरस्कार बोका, तेस्रो पुरस्कार कुखुरा प्रदान गरिनेछ । यसका साथसाथै यस कार्यक्रममा चङगा आयोजकले उपलब्ध गराउने छ भने लट्टाई र धागो प्रतियोगीहरुले नै ल्याउनु पर्नेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु