Breaking News

त्रिविका ६ कलेजबाट १२ विधार्थी पास

काठमाडौं –  त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर तह माइक्रोबायोलोजी विषय प्रथम वर्षको आंशिक तथा मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।
पनिकाले २०७५ साल असार÷साउन महिनामा सञ्चालन गरेको २०७४ सालको वार्षिक परीक्षा अन्तर्गत स्नाकोत्तर तह माइक्रोबायोलोजी विषय प्रथम वर्षको आंशिक तथा मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।जस अन्र्तगत ६ कलेमबाट  १२ विद्यार्थी उर्तिण भएका छन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु