Breaking News

टोखाका राष्ट्रिय महिला खेलाडीहरुलाई तीजको अवसरमा विभिन्न उपहार प्रदान

टोखाका राष्ट्रिय महिला खेलाडीहरुलाई तीजको अवसरमा विभिन्न उपहार प्रदान

काठमाडौं– काठमाडौं स्थित टोखाका राष्ट्रिय महिला खेलाडीहरुलाई विभिन्न स्टोट्स वेयर उपहार दिइएको छ । टोखाका राष्ट्रिय महिला खेलाडीहरुलाई तीजको उपलक्षमा ‘गजराज जोशी स्मृति ट्रष्टद्वारा प्रदान गरिएको हो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु