बाजेको सेकुवामा छापा मार

बुधवार, ३० जेठ 3:41 PM

गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका बाजेको सेकुवामा छापा मारेको छ ।

साढे ३३ केजी सुन प्रकरणमा संलग्न चेतन भण्डारीले सञ्चालन गरेका सबै बाजेका सेकुवामा बुधबार छापा मारेको हो । बत्तिसपुतलीस्थित सेकुवा कर्नरमा समितले शिलबन्दी गरेको छ । अन्य स्थानमा रहेका बाजेको सेकुवा कर्नरमा पनि शिलबन्दी गर्ने समितिले जनाएको छ । सञ्चालक भण्डारी भने फरार सूचिमा रहेका छन् ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us