नबिल बैंकका नयाँ ५ शाखाहरु

बिहिवार, ३ जेठ 5:23 PM

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको नितिअनुसार नविल बैंकले विभिन्न स्थानीय तहहरुमा नयाँ पाँच शाखाहरु खोलेको छ ।

 

बैंकका अनुसार सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिलागाउँपालिका, जुम्ला वडा नं. १ बराहतालगाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथाआलितालगाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा नयाँशाखाहरुमा बैकिङ्ग कारोबार सुरु गरेको छ । नेपाल सरकारले कम्तिमा एक स्थानीयतहमा एउटा बाणिज्य बैंकको शाखा, होस भन्ने उद्देश्यले ती ठाउँमा बैंकले ग्राहकलाई सुविधा उपलब्धता गराउन शाखा संचालनमा ल्याएको हो ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us