Breaking News

एनएमबी बैंकको एकै पटक १६ शाखा विस्तार

जेठ २, काठमाडौं । एनएमबी बैंकले एकै पटक १६ नयाँ शाखा विस्तार गरेको छ । बैंकले राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै दुर्गममा शाखा खोलेको हो ।

बैंकले गाउँपालिका, नगरपालिकाभित्र शाखाहरु खोलेको जनाएको छ । बैंकको अब शाखा संख्या १०८ पुगेको छ । बैंकका ४ एक्सटेन्सन काउन्टरका साथै ९२ वटा एटिएम छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु