Breaking News

गायक सन्तोष लामाले ल्याए सेलो पप ‘क्योनज्योसमको कसम…’ (भिडियो सहित)

काठमाडौं । गायक सन्तोष लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । लामाले सेलो पप ‘क्योनज्योसमको कसम..’ बोलको सेलो युटयुब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द, संगीत र स्वर गायक स्वयम्कै छ । सुमन स्याङदेन लामाले निर्देशन गरेको गीतको भिडियोमा छुल्ठिम गुरुङ, कुमार मोक्तान, विशाल लामा अनिता गोले फिचर्ड छन् ।

लामा नेपाली तारा सिजन–२ का विजेता हुन् ।

सम्बन्धित समाचारहरु