Breaking News

सिङतानहरुको वंशवली खोजी

काठमाठौं । सिङतान/ सिङदान/ सिङथानहरुको वंशावलीको इतिहास खोज अनुशन्धान एंव संरक्षण , प्रवद्र्धनको लागि प्रारम्भिक छलफल अगाडी शुरु भएको छ ।

पेप्सीकोलास्थित पुर्व  राजदुत (कोरिया) कमान सि. लामाको विशेष पहलमा सुरु भएको सो छलफल अभियानमा बरिष्ट थाङ्का व्यवसायी श्याम  तामाङ लामा काभ्रेका समाजसेवी अमिर  सिङ्तान, धादिङ्का समाजसेवी अरुण कुमार लामा, उतसव सुब्बा लामा,  गायिका रजनी लामा र पत्रकार मीन बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।

आगामी चैत २४ गते पुन वैठक बसि छलफल कार्यक्रमलाई वृहत रुपमा अगाडि बढाउन इच्छुक सिङ्तान, सिङ्थान, सिङ्दान दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितीको लागी आवहन समेत गरिएको जानकारी जनकारी प्राप्त भएको छ । साथै आगामी दिनमा  सिङ्तान, सिङ्थान, सिङ्दान समाज समेत निमार्ण गर्ने बताएको  छ  ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु