यी ४ रोगहरुलाई कण्डमले पनि रोकन नसक्ने

कण्डम लाई परिवार नियोजन अस्थाई साधनको रुपमा प्रयोग गरिन्छ | एसले यौन सँग सम्बन्धित रोगबाट बचाउ छ भनेर प्रयोग गरिन्छ | तर यो थोरै मानिसलाई मात्र जानकारी होला की कुण्डम ले पनि बचाउन नसक्ने यौन रोगहरु छन् भनेर |

एचपीभी :  यो भाईरसलाई खतरनाक भाईरसको रुपमा लिन सकिन्छ | यो भाईरस १५० भन्दा बढी सम्बधित भाईरसहरुको समुह हो| यो ठुलो समुहको भाईरसले पहिला छाला मा मुसा जस्तो गिर्खा पैदा गराउछ भने कहिले महिलाहरुमा यौन अंगको क्यान्सर पनि हुन्छ| यो छाला बाट सर्ने रोग हो यसले असर पर्ने मुख घटी र मलद्वार हुन् जहाँ क्यान्सर पनि हुन सक्छ | यो भाईरसको विरुद्ध खोप लगाई बच्न सकिन्छ |

सिफिलिस : यो रोग लाई ( भिरिघ्नी ) पनि भने गरीन्छ | यो सामान्य खालको देखिन्छ| साना साना खटिरा जस्तो हुन्छ तर यसलाई हेलचेक्राई गरे यसले ठुलो समस्या ल्याउने पनि गर्छ | यो रोग आफु लाई मात्र नभई यौसंग संग्लन आफ्नो साथीलाई समेत सर्ने र यदी घर्भ बती भेए पेट मा भएको सन्तानलाई पनि रोग सर्ने गर्छ |

मोलुस्कुम : यो एक प्रकारको भाईरस हो यसले छाला मा फोका उत्पन गराउछ| कुनै गग्भिर समस्या ननिम्त्याउने तर यसको दुखाई सहन निकै गारो हुने हुदा समयमै उपचार गर्दा राम्रो हुन्छ | यदी यो भाईरसको संक्रमण भएको यौनांगमा उठ्ने समस्या देखिन्छ र देखीने बितिकै उपचार गर्न सल्ला दिन्छन बिसेस्ग्गेहरु |

हर्पिस : यो एक प्रकारको भाईरस तपाइको छाला मा देखीने रोग हो | यसलाई दाद रोग पनि भनिन्छ र यदी यौन अंग वरिपरी दाद रोगसँग जोडिएको समस्या छन् भने त्यसलाई कन्डम ले जोगाउन सक्दैन ्रत्यसैले यो रोग पूर्ण तरीकाले निको नहुन्जेल संम्मा यौन सम्पर्क नराख्न डाक्टरले अल्लाह दिन्छन |

यी ४ रोगहरु सबै छाला बाट सर्ने रोगहरूमा पर्दछ |

वडा समाचारहरु

सम्बन्धित समाचारहरु