बौद्ध जोरपाटी सडक ५ दिन भित्र हिलो रहित – मेयर चालिसे

आइतवार, ८ साउन 6:29 PM
साउन ८, बौद्ध जोरपाटी सडक ५ दिन भित्र हिलो रहित हुने भएको छ | गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र सडक बिभाग क्षेत्रिय कार्यालय प्रमुख बीच बौद्ध जोरपाटी सडक मर्मत तथा निर्माण गर्ने सम्झौता भएको छ | सडक मर्मत एबम निर्माण गर्दा धुलो रहित ग्राबेल प्रयोग गर्ने जानकारी मेयर चालिसेले दिएका छन् | बर्खामा हिलो र हिउदमा धुलो सडकका कारण जनतालाई सास्ती भएको र आउदो दिनमा यस्ता समस्या बेहोर्न नपर्ने भन्दै उक्त सडक मर्मत गर्न लागेको जानकारी समेत मेयर चालिसेले दिएका छन् |

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us