श्रद्र्धान्जली दिन ओली आईपुगे जोरपाटी

असार ४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोकर्णेश्वर नगर ६ का पार्टी सदस्य विनोद चापागाईको छोरा किरण चापागाईको आकस्मिक मृत्युको श्रद्र्धान्जली व्यक्ति गर्न परिवारसँग भेट गरेका छन् । आईताबार दिउँसो जोरपाटी पुगेका ओलीले सोखसन्तप्ता परिवारलाई सान्तवना दिए ।

ओलीका साथमा उनका सल्लाहकार विष्णु रिजाल, केन्द्रिय सदस्य राजन भटट्राई, संसाद रामेश्वर फुयाँल लगाएतको सहभागीतामा समवेदना प्रकट गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु