Breaking News

स्थानीय तहको निर्वाचनले एउटा नयाँ अध्ययको सुरुवात गरेको छ – तुल्सी पौड्याल (नयाँ शक्ति पार्टी नेपाल, मेयरको प्रत्यासी) भिडियो सहित

नयाँ शक्ति पार्टी नेपालबाट बैशाख ३१ गते गोकर्णेश्वर नगरमा मेयरको प्रत्यासी तुल्सी पौडेल आफु हारे पनि गोकर्णेश्वर नगरपालिकाको विकास निर्माण देखि हरेक परिवर्तनका कार्यमा लाग्ने बाचा गरेका छन् । उनले २० वर्षपछि भएको यो स्थानीय तहको निर्वाचनले एउटा नयाँ अध्ययको सुरुवात गरेको बताए ।

त्यस्तै गणतन्त्र र संघियता पछाडिको पहिलो निवार्चन पनि भएकोले एक खालको परिवर्तन ल्याएको छ यसलाई जित्नेहरुले सहि ढंगले प्रयोग गर्न सकेमा चाँडै देशको मुहार फेर्ने छ । गोकर्णेश्वर र गोकर्णेश्वरबासीहरुको हितमा ल्याउने कार्यक्रममा आफु र आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गरेर अघि बढ्ने बताए ।

बाँकी भिडियोमा हेर्नुहोला

सम्बन्धित समाचारहरु