Breaking News

सरकारले प्रदान गरेको पदक नलिने प्रकाश दाहाल घोषणा

जेठ १५, काठमाडौं । सरकारले प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाललाई प्रदान गर्ने निर्णय गरेको सुप्रबल जनसेवाश्री पदक प्रकाश दाहालले नलिने घोषणा गरेका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो । तर दाहालले पदक नलिने घोषणा गर्दै आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन् –

news from kathmandu , latest news from kathmandu,breaking news from nepal

सम्बन्धित समाचारहरु