गोकर्णेश्वर नगरपालिका वडा २ मा राप्रापाबाट वडा अधक्ष्य, सन्तोषको चालिसे अग्रता कायमै

काठमाडौंको । गोकर्णेश्वर नगरपालिका वडा २ को मतगणनामा राप्रापाबाट वडा अधक्ष्य ६४८, एमालेका वडा महीला सदस्य ७८१, एमालेका दलित महीला सदस्य ७६८, एमालेका खुल्ला सदस्य पहिलो ७४०, राप्रापा खुल्ला सदस्य दोश्रो ७८८ मत प्राप्त गरी  बिजय भयको छ ।

त्यस्तै कांग्रेसबाट मेयर उम्मेदवार सन्तोष चालिसेले ७४२ मत प्राप्त गरी अग्रस्थानमा छ भने एमालेका उपमेयर उम्मेदवार शान्ती श्रेष्ठलेले ७५३ मत प्राप्त गरी अग्रता कायम गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु