गोकर्णेश्वर नगरपालिका वडा १ मा नेपाली कांग्रेसको प्यनल नै बिजय

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा १ को  मतगणनामा नेपाली कांग्रेसको प्यनल नै बिजय भयको छ । जसमा कांग्रेसबाट मेयर उम्मेदवार सन्तोष चालिसेले ९४४ र उपमेयर उम्मेदवार शान्त्ति नेपालले ९२५ प्राप्त गरी अग्रएस्थमा छ ।
वडा अधक्ष्य ७९६, वडा महीला सदस्य ८७६, दलित महीला सदस्य ८८७, खुल्ला सदस्य पहिलो ८२७, खुल्ला सदस्य दोश्रो ८४७ मत प्राप्त गरी नेपाली कांग्रेसको प्यनल नै बिजय भयको छ ।

nepali congress gokarneshwor wada 1
त्यस्तै एमालेका मेयर उम्मेदवार पुण्य चौलागाईले ६१६ र उपमेयर उम्मेदवार शान्ती श्रेष्ठलेले ६५४ मत पाएका छन्। वडा अधक्ष्य ७०३, वडा महीला सदस्य ६८५, दलित महीला सदस्य ६८५, खुल्ला सदस्य पहिलो ६७१, खुल्ला सदस्य दोश्रो ६३२ मत पाएका छन् ।
माओवादी केन्द्रबाट मेयर उम्मेदवार टिआर नेपालले ४३८ र उपमेयर रेणु कार्कीले ४१६, मत पाएको छ। वडा अधक्ष्य ४७१, वडा महीला सदस्य ४०६, दलित महीला सदस्य ४२२, खुल्ला सदस्य पहिलो ४३३, खुल्ला सदस्य दोश्रो ४४५ मत पाएका छन् ।

राप्रापाबाट मेयर उम्मेद्वार श्यामकृष्ण श्रेष्ठ २२, र उपमेयरमा सुमित्र श्रेष्ठ २२, वडा अधक्ष्य २२, वडा महीला सदस्य ६, दलित महीला सदस्य १८, खुल्ला सदस्य पहिलो ३२, खुल्ला सदस्य दोश्रो २२ मत पाएका छन् ।

नयाँ शक्ति नपालबाट मेयर उम्मेद्वार तुल्सी पौडेल ७ र उपमेयरमा अन्जना श्रेष्ठ ९, वडा अधक्ष्य ९, वडा महीला सदस्य २१, दलित महीला सदस्य ९, खुल्ला सदस्य पहिलो ११, खुल्ला सदस्य दोश्रो ११ मत पाएका छन् ।

हाल वडा २ को मत मतगणना चलिरहेको जान्करी प्राप्त भएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु